नेता सिंहले दिए पालिकास्तरीय अधिवेशनको शुभकामना
मेरोन्यूज
२०७८ असोज ९ गते ८:५७

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आजदेखि सुरु हुने गाउँपालिका–नगरपालिकाका अधिवेशनको पूर्ण सफलताको शुभकामना दिएका छन् । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत रूपमा अघि बढाउन समेत अपिल गरे ।
साथै, उनले पार्टी रुपान्तरणका लागि नेतृत्व परिवर्तन महत्त्वपूर्ण भएकाले स्थानीय तहबाटै यसको सुरुवात हुन जरुरी रहेको बताए ।
‘नेता छनोटमा विशेष ध्यान दिई पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउन सक्ने, जनतामाझ भिज्न सक्ने, नागरिकमा केही गर्छ भन्ने विश्वास जगाउन सक्ने, भिजन सहितको नेतृत्व चयन गर्दछु,’ उनले भने ।
उनले निर्धारित मितिमा नै महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको बताए ।
सम्बन्धित

















यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
प्रतिक्रिया