कांग्रेसको पालिकाको अधिवेशनले चुनावकै झल्को दियो(फोटोफिचर)

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिवारबाट शुरु भएको स्थानीय तहको अधिवेशनले चुनावकै झझल्को दिएको छ ।
६४ जिल्लामा हुने भनिएको नगर तथा गाउँ अधिवेशन शनिबार ५४ जिल्लामा शुरु भएको निर्वाचन समितिले जनाएको छ ।
नगर तथा गाउँपालिकाको निर्वाचनले ठाउँ ठाउँमा निकै रमाइलो देखिएको छ भने राष्ट्रिय चुनावकै झल्को दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको अधिवेशनमा उम्मेदवारहरु भोट माग्न बसेको दृष्यहरु देखिन्थ्यो ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्र छिर्ने सडकमा कांग्रेसका उम्मेदवार तथा कार्यकर्ताहरु हात हातमा पम्प्लेटर र ब्यानर बोकेर आ आफ्ना पक्षका उम्मेदवारका लागि दिनभरी नै भोट मागिरहेका थिए ।
पोखरा महानगर समितिमा उपसभापति पदमा ६ जनाको उम्मेदवारी परेको थियो भने सहसचिवमा ७ जनाको उम्मेवारी परेको थियो ।
शनिवार सम्पन्न भएका पालिकाहरुको नतिजा आउन थालेको कांग्रेसले जनाएको छ ।



















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया