वर्षाले इपीएल खेल रोकियो
मेरोन्यूज
२०७८ असोज १० गते १६:१७

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको आइतबारको तेस्रो खेल वर्षाका कारण रोकिएको छ ।
चितवन राइनो र भैरहवा ल्लाडियटर्सबीचको खेल भइरहँदा वर्षा भएपछि खेल रोकिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १० दशमलव १ ओभरको खेल्दा खेल स्थगित गरिएको हो ।
१० दशमलव १ ओभर खेल्दा पोखराले ७ विकेट गुमाएर मात्र ६५ रन जोडेको छ ।
यसअघि आइतबार विहान भएको इपीएलको जारी सिजनको दोस्रो खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै चितवन टाइगर्सले जीत हात पारेको थियो ।
सम्बन्धित









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया