बुद्ध एयरकै अर्को जहाजमा समस्या, ककपिटमा देखियो धुँवा
मेरोन्यूज
२०७८ असोज ११ गते १२:५०

काठमाडौँ । बुद्ध एयर जहाजको ककपिटमा धुँवा देखिएसँगै पोखराका लागि उडेको जहाज फिर्ता भएको छ । सोमबार नै बुद्ध एयरको अर्को जहाज विराटनगर पुगेर फर्किएको थियो ।
बिहान साढे ७ बजे काठमाडौँबाट पोखरा उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुग्दै काठमाडौँ फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण गरी मर्मत गरेसँगै पुनः पोखरा गएको छ ।
आजै काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको एउटा
काठमाडौँ फर्किएको थियो । जहाजको ल्याण्डिङ गियरमा समस्या आएसँगै जहाज काठमाडौँ फर्किएको हो ।
जहाजमा चालक दलका सदस्यसहित ७७ जना रहेका थिए । जहाज सुरक्षित अवतरण गर्न सफल भएको थियो ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया