प्रदेश २ का महिलालाई बुधबार सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ असोज ११ गते १३:०१
काठमाडौँ । पुत्रको दीर्घायुको कामना गर्दै ब्रत बस्ने जितिया पर्वको अवसरमा प्रदेश २ का हिन्दु धर्मालम्बी महिलाहरूलाई बुधबार बिदा हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्तिमार्फत शुभकामना दिँदै प्रदेशभर महिलालाई सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।
‘पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरूले मनाउने कठोर ब्रच जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया