शेयर बजारमा लगातार पहिरो, मंगलबार पनि उच्च अंकको गिरावट
मेरोन्यूज
२०७८ असोज १२ गते १५:२९

काठमाडौं । नेपालमा शेयर कारोबारमा लगातार पहिरो गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन मंगलबार पनि उच्च अंकको गिरावट भएको छ ।
मंगलबार नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा पुगेको थियो ।
मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । मंगलबार कारोबार भएका सबै समूह रातो विन्दुमा रहेका छन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनीबाहेक रातो बिन्दुमा देखिएका हुन् । यी कम्पनीको शेयरमूल्य मंगलबार १० प्रतिशतले बढेको छ । यी कम्पनीहरुको आइपीओ खुला भएका कारण पनि पोजेटिभ सर्किटमा पुगेको हो
त्यस्तै, कारोबारको आधारमा मंगलबार सबैभन्दा बढी कुमारी बैंकको भएको छ ।
सम्बन्धित

















कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया