जितिया पर्वले राष्ट्रिय एकता सुदृढ गर्छ : राष्ट्रपति
मेरोन्यूज
२०७८ असोज १३ गते ७:२९

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भौगोलीक, समाजिक र सांसकृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने पर्वले परिवार, समुदायमा आपसी प्रेम, विश्वास र सहयोगको भावनालार्य प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् ।
जितिया पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पर्वले राष्ट्रिय एकतालाइृ थप सुदृढ बनाउन मद्दत पुग्ने बताइन् ।
उनले नेपाली समाजमा विद्यामान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निमार्णका सबैलाई अग्रसर हुन जितिया पर्वले प्रेरण दिने बताइन् ।
सम्बन्धित
















ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया