विनिमय दरमा वृद्धि

काठमाडौँ । अमेरिकी लगायत सबै देशको विदेशी विनिमय दरमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको सूचनामा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ३४ पैसा रहेको छ भने बिक्रिदर ११८ रुपैयाँ ९४ पैसा छ ।
यस्तै युरोपियन युरो १ को खरिददर १३७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १३८ रुपैयाँ ६५ पैसा तोकिएको छ । युके पाउण्ड स्टलिङ १ को खरिदरद १५९ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर १६० रुपैयाँ ६० पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ८६ रुपैयाँ १४ पैसा तोकिएको छ । क्यानेडियन १ को खरिददर ९३ रुपैयाँ ३३ पैसा छ भने बिक्रिदर ९३ रुपैयाँ ८० पैसा रहेको छ ।
यसैगरी सिंगापुर डलर १ को खरिददर ८७ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर ८७ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार जापनिज यन १० को खरिददर १० रुपैयाँ ६३ पैसा छ भने बिक्रिददर १० रुपैयाँ ६८ पैसा रहेको छ ।
चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ३० पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ४० पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ५५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा कायम रहेको छ ।
कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ५० पैसा छ भने बिक्रिददर ३१ रुपैयाँ ६६पैसा छ । संयुक्त अरब इमिरट्स युएई दिराम १ को खरिरदर ३२ रुपैयाँ २२ पैसा बिक्रिदर ३२ रुपैयाँ ३८ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ २८ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिदर ९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
प्रतिक्रिया