एकैपटक ४४ जना उपसचिवको सरूवा, को कहाँ पुगे (सूचीसहित)
मेरोन्यूज
२०७८ असोज १४ गते २०:५५

काठमाडौँ । सरकारले ४४ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारका गृह मन्त्रालयमा कार्यरतसहित विभिन्न निकायमा रहेका उपसचिवहरूको सरुवा गरेको हो ।
यस्तै, उर्जा मन्त्रालय, श्रम रोजगार तथा सामाजिक मन्त्रालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतमा कार्यरत उपसचिवहरू सरूवा भएका हुन् ।
गृहबाहेकका १२ उपसचिव संघ, प्रदेश र स्थानीय तहका विभिन्न निकायमा सरुवा भएका छन् ।
सरूवा उपसचिवको सूची




सम्बन्धित
















उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया