मलंगवा नगरपालिका मेयरका छोराले गरे आत्महत्या
मेरोन्यूज
२०७८ असोज १५ गते १५:३०
काठमाडौँ । सर्लाही जिल्लाको मलंगवा नगरपालिकाका मेयरका छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मेयर निर्शल शाहका जेठा छोरा नन्दु शाह आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
शाह बरहथवा नगरपालिका ८ टाडीस्थित आफ्नै घरको भुँई तलाको कोठाको पंखामा गम्छाले पासो लगाई झुण्डिएको अवस्थामा मृत भेटिए इलाका प्रहरी कार्यालयका बरथहवाले जनाएको छ । प्रहरीका अनुसार झुण्डिएको अवस्थामा परिवारले देखेपछि तत्काल पासो काटी उपचारका लागि अस्पतालमा पुर्याए पनि डाक्टरले मृत घोषित गरेको हो ।
उनी इँट्टा भट्टा र काठको मिल सञ्चालन गरी बरहथवा ८ टाडीमा बसोबास गर्दै आएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रहेकाले घटना त्यस्तो शंकास्पद नरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
Schools closed after cold wave
Gold and silver prices decline
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया