सुदूरपश्चिममा कोरोनाबाट दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ असोज १५ गते १७:५८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन् ।
यस्तै, सोही अवधिमा २६ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पीसीआर विधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा १०, जिल्ला अस्पताल बैतडीमा ५, महाकाली र डडेल्धुरा अस्पतालमा २–२ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा ५ र दार्चुलाका दुई जनामा संक्रमण देखिएको हो ।
सम्बन्धित










राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन
सभामुख घिमिरेसँग चिनियाँ राजदूतले गरे बिदाई भेट
एनआईसी एशिया बैंककाे सम्पत्ति लिलाम बिक्रीसम्बन्धी जानकारी लिलाम बिक्री पोर्टलमा
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया