कस्तुरीको विनासहित नागढुंगाबाट एक जना पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १९:०९

काठमाडौं । काठमाडौंको नागढुंगाबाट संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित एक जना पक्राउ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नुवाकोट किसपाङ गाउँपालिका–८ घर भएका ५१ वर्षीय सार्की घलेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगामा चेकजाँच गर्दा घलेको झोलाबाट १९ ग्रामको विना फेला परेको हो ।
पक्राउ परेका घलेलाई आवश्यक थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया