सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा
मेरोन्यूज
२०७८ असोज २० गते १५:०५

काठमाडौं । नेपालका सन्दीप लामिछाने पुरुषतर्फको आईसीसी प्लेअर अफ दी मन्थको मनोनयनमा परेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् ।
सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले ओमानमा भएको खेलमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । सन्दीपसँगै अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद पनि सेप्टेम्बर महिनाको आईसी प्लेयर अफ दी मन्थको मनोनयमा परेका छन् ।
सम्बन्धित









सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
राजनीतिक व्यक्ति उपकुलपति हुने व्यवस्था अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री कार्की
बुधबार ९ अंकले बढ्यो नेप्से, काराेबार रकम कति ?
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
प्रतिक्रिया