तलव नपाएपछि माइतीघरमा पत्रकारको प्रदर्शन (फोटोफिचर)
जुली गिरी
२०७८ असोज २० गते १७:५८

काठमाडौं । राष्ट्रियस्तरका सञ्चार माध्याममा कार्यरत पत्रकारहरुले तलव नपाएपछि बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
एभिन्यूज टेलिभिजन, इमेज टेलिभिजन लगायतका प्रतिष्ठित सञ्चार माध्यामले नै पत्रकारहरुलाई पारिश्रमिक नदिएपछि नेपाल पत्रकार महासंघ नै आन्दोलनमा उत्रिएको छ ।
पत्रकार महासंघ केन्द्रीय समितिको अगुवाईमा बुधबार माइतीघरमा मण्डलमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा विभिन्न सञ्चार माध्यामबाट पारिश्रमिक नपाएका पत्रकारहरुका साथै पत्रकार सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर, तलबः दूरी नबढाउ, मजबुरी नदेखाउ जस्ता प्लेकार्ड बोकेको थिए ।





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















पूर्वी लेबनानको बालबेकमा इजरायलको आक्रमण, चार जनाको मृत्यु
निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
प्रतिक्रिया