कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालतको आदेश
मेरोन्यूज
२०७८ असोज २१ गते १२:४६

काठमाडौँ । नेपाली कांग्रेस महाधिवेशनमा शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश महम्मद जुनैद आजादको एकल इजलासले शिक्षक र कर्मचारीलाई प्रतिनिधि नबनाउन आदेश दिएको हो ।
सुनिल बोहोराले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले २०७८।७।७ गतेसम्म राजनीतिक कार्यहरुमा सामेल नगर्नूर गराउनू भनी आदेश जारी गरिएको छ ।
सम्बन्धित
















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया