ग्राहकको पर्खाइमा काठमाडौ आइपुगेका खसीबोका (फोटोफिचर)
जुली गिरी
२०७८ असोज २२ गते १७:१९

काठमाडौं । नेपालीहरुको महान चाड दशैं मान्यजनको हातबाट टीका लगाउने मात्र नभई मिठो खान र राम्रो लाउने चाडका रुपमा पनि लिइन्छ ।
हरेक वर्ष दशैंमा सबैभन्दा बढी मासुको ब्यापार हुने गर्दछ । खासगरी दशैंमा खसीबोका र च्याङ्ग्राको माग अत्याधिक हुने गर्दछ ।
खसीबोका र च्याङग्राको माग बढी हुने भएकैले मुस्ताङका च्याङग्रासमेत पोखरा हुँदै काठमाडौं आइपुग्ने गरेको छ ।

काठमाडौंको बल्खुस्थित खसीबजारमा यसपाली पनि खसीबोका र च्याङग्राहरु प्रशस्त आइपुगेका छन् ।
शुक्रबार बल्खुको खसीबजार पुग्दा विगतका वर्षहरुमा जस्तो ग्राहक नआएको भन्दै ब्यापारीहरु ग्राहकको पर्खाइमा रहेका देखिन्थे ।







जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया