दशैँमा दुर्घटना बढ्दो : मृतकका परिवारलाई सरकारले अन्त्यष्टि खर्चसहित राहत दिने
घाईतेलाई निःशुल्क उपचार गर्ने
मेरोन्यूज
२०७८ असोज २७ गते १७:३०
काठमाडौं । पछिल्लो समय नियमित रुपमा भईरहेको दुर्घटनाहरुमा मृत्यु भएका प्रत्यक जनाको अन्त्यष्टि खर्च सरकारले व्यहोर्ने भएको छ । बिहिबार गृहमन्त्रालयले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै दुर्घटनामा परेर मृत्यु हुनेहरुको अन्त्यष्टि खर्च र मृतक परिवारलाई उचित राहतको व्यवस्था गरिने बताएको हो ।
त्यस्तै सरकारले घाईतेहरुको समेत निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ । सरकारले मुगुमा भएको दुर्घटनामा मात्रै नभई कास्की लगायतका देशभरका विभिन्न क्षेत्रमा भएका दुर्घटनाहरुमा परेर मृत्यु भएको परिवारलाई राहत र घाईतेहरुको निःशुल्क उपचार गर्ने विज्ञप्ति माफृत जनाईएको छ ।

सम्बन्धित


















‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ
बागमती प्रदेशसभाको बैठक आह्वान
बागमती प्रदेश सरकारको ९ महिनाको खर्च २३ प्रतिशत
सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ जनाको उपचार
संविधान र कानुन पालना गरी विधेयक निर्माण द्रुत रुपमा अघि बढाइनेछः सभामुख अर्याल
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
प्रतिक्रिया