नेकपा एकीकृत समाजवादीमा को को थपिए केन्द्रीय सदस्य (हेर्नुहोस सूचिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । पछिल्लो पटक ३४ जना केन्द्रीय सदस्य थप गदैं नेकपा एसले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी र ३४ सदस्यीय तीन केन्द्रीय आयोगसहित ४ सय ३७ जना केन्द्रीय नेताहरुको कार्यविभाजन समेत गरेको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी कामको जिम्मेवारी नदिई सरकारमा मात्र केन्द्रीत गर्ने गरी कार्यविभाजन गरेको छ ।
पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म ‘जम्बो कमिटी’को अभ्यासमा नेकपा एकीकृत समाजवादी पनि अगाडी बढेको छ ।
नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको थपिएका नेताहरुको नाम देखि जिम्मेवारी र संगठन संरचना सार्वजनिक गरेका छन् ।
३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको अपानिमा उल्लेख छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई सम्मानित नेता भनिएको छ । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ ।
मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ । न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ ।
नेपालले यस अगाडी आफु माधव नेपालसँग पनि साथ नरहेको बताएका थिए । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
यी हुन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यको सूचि



































NA Chair Dahal calls on President Paudel
डोङफेङ मोटरद्वारा पहिलो इएमबी सामूहिक उत्पादन परियोजनाको जाडो परीक्षण सम्पन्न
रेकर्ड यात्रा सकेर आर्टेमिस टोलीको घर फिर्ती
यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया