महाकालीमा फसेका ५ जनाको सेनाको हेलिकप्टरबाट उद्दार
मेरोन्यूज
२०७८ कार्तिक २ गते १७:३२

कञ्चनपुर । महाकालीको बाढीमा फसेका ५ जनाका उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकप्टरले उनीहरुको उद्दार गरिएको हो । उनीहरु सोमबार राती देखि
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मसेट्टीमा फसेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेका अनुसार ५ जनाकै सेनाको हेलिकप्टरबाट उद्दार गरिएको हो । सवैलाई एक एक गरेर उद्दार गरिएको डिएसपी न्यौपानेलेृ सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
कुखुराको खोर कुर्न जाँदा उनीहरु सोमबार रातिदेखि महाकालीमा बाढी बढेपछि फसेका थिए । बाढी बढ्दै गएपछि उनीहरु ज्यान जोगाउन रुखमा चढेका थिए । रुखमै चढेको अवस्थामा उनीहरुको उद्धार गरिएको डिएसपी न्यौपानेले जानकारी दिए ।
सम्बन्धित









प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
प्रतिक्रिया