बैतडीमा एकै घरका ३ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २ गते १९:२०

कैलाली । बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीमा पहिराले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।
माटोसंगैको पहिरोले स्थानीय रामी पार्किको घर बगाउदा उनकी २ बुहारी र १ नातीको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँदले बताए ।
मृत्यु हुनेमा १८ वर्षकी पवित्रा पार्कि, २४ वर्षकी भानु पार्कि र ३ वर्षको सोम पार्कि रहेका छन् । मृतकको प्रहरीले भर्खरै मात्र उद्वार गरेको उनले बताए ।
सम्बन्धित













पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
तेक्वान्दो टोली चीन प्रस्थान
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया