डाेटीमा मृत्यु हुनेकाे संख्या ११ पुग्याे
मेरोन्यूज
२०७८ कार्तिक ३ गते १०:०८

कैलाली । बाढीपहिरोमा परी डोटीमा थप दुईजनाको मृत्यु भएको छ। जिल्लाकाे सायल गाउँपालिका–५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मृत्यु भएको छ। उनको मंगलबार बेलुकी पहिरोमा पुरिएर मृत्यु भएको हो। उनका छाेरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । छाेरा रमेश भने गम्भिर घाइते रहेकाे बताइएकाे छ ।
त्यस्तै‚ मंगलबार नै छत्रेश्वर खोलाले बगाएर बेपता भएका सायल–१ का ७४ वर्षीय वीरे रोके मृत फेला परेका छन्। उनी घरदेखि १०० मिटर तल फेला परेका थिए। योसँगै डोटीमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ।पहिरोले आदर्श गाउँपालिका–६ बगिना गाउँका २५ घरमा क्षति पुर्याएको छ ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
प्रतिक्रिया