राष्ट्रपति भण्डारीद्वारा दुर्गा मन्दिरको दर्शन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुर पुगेर नवदुर्गा द्योछें देवता घर पुगेर नवदुर्गा भवानीको दर्शन गरेकी छन् ।
प्रत्येक वर्ष राष्ट्र प्रमुखको हैसियतमा वडा दसैंको अन्तिम दिन नवदुर्गा भवानीको दर्शन तथा पूजाआजा गर्ने परम्पराअनुसार वडा दसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन राष्ट्रपति भण्डारी नवदुर्गा भवानीको दर्शन गर्न पुगेकी हुन् ।
राष्ट्रपति भन्दा अगाडि राष्ट्र प्रमुखका हैसियतले यहाँ राजा सवारी हुने परम्परा थियो ।मन्दिर पुगेकी राष्ट्रपतिलाई वनमाला गुठीका नाइकेले नवदुर्गा देवगणको प्रसादका रुपमा फूलमाला, विमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए ।
सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया