स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १४:१५

काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा शम्भु काफ्ले नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई सातादेखि रिक्त प्रमुखको दरबन्दीमा काफ्लेलाई नियुक्त गरेको छ ।
यसअघि स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुखमा बद्रीबहादुर खड्का थिए । खड्का वाग्मती स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि स्वास्थ्य कार्यालय काठमाडौं प्रमुखविहीन बनेको थियो ।
स्वास्थ्य कार्यालय काठमाडौंको प्रमुख बनेका काफ्ले यसअघि वागमती स्वास्थ्य निर्देशनालय हेटौँडामा कार्यरत थिए ।
सम्बन्धित









सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया