पीडित महिलाको रकम लिने युवा पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १२:४५
काठमाडौँ । अवैध रुपमा रकम उठाई ठगी गरेको अभियोगमा रौतहटको बौधीमाई नगरपालिका १ बस्ने दलित जनजाति उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय विकेश जयसवाललाई पक्राउ परेका छन् । उनलाई नगद ६० हजार ७ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९)ले पीडित भएका महिलाका लागि मानवीय सहायता स्वरुप युएनडिपीले प्रभु बैंक शाखा कार्यालय गौर रौतहटमार्फत पठाएको रकम निकाल्न आएका मानिससँग जयसवालले नगद ३ हजारभन्दा माथि अवैध रकम उठाएका थिए । ठगी गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोही बैंकबाट उनलाई फेला पारी जाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीउपर जिल्ला अदालत रौतहटबाट म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित















एमालेका अध्यक्ष ओलीलाई पितृ शोक
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर
डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन
झापामा रुखले किचेर किशोरीको मृत्यु
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया