योगेश भट्टराई अस्पताल भर्ना
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १७:२६

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । उनी आज वीर अस्पतालमा भर्ना भएका हुन् ।
केही दिनदेखि उच्च ज्वरोका कारण घरमा आराम गरिरहेका उनको स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना भएका हुन् ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया