सुदूरपश्चिम सरकारले भोलिदेखि हेलिकोप्टरबाट राहत बाँड्ने
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १९:४१

कैलाली । सुदूरपश्चिम सरकारले शनिवारदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ ।
प्रदेशका सातै जिल्लामा शनिबारदेखि हेलिकोप्टरबाटै राहत सामग्री लिएर जाने प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले बताइन् ।
क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले शनिबार बिहान राहत लिएर जान लागेको जानकारी दिइन् ।
एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले शुक्रबार प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेकी थिइन् ।
सम्बन्धित

















रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया