एमालेको वडा अधिवेशन १२ बजे उद्घाटन हुने
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ९:४०

काठमाडौँ । नेकपा एमालेले मुलुकभर गर्न लागेको वडा स्तरका अधिवेशन दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । आगामी १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन गर्न लागेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनलाई भुर्चल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ ।
यसैबीच, बाढी पहिरोबाट प्रभावित भएका जिल्लामा आज वडा अधिवेशन नहुने भएको छ । एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ ।
सम्बन्धित

















‘एक्सट्रिम च्याम्पियन अनर एक्सफाइभसी’ सार्वजनिक
गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट
अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० जना भन्दा बढीको मृत्यु
बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार
बाँकेमा ३३ जना उम्मेदवारले खोले बैंक खाता
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
काठमाडौं – मुग्लिन सडकखण्ड अन्तर्गत फिस्लिङमा माइक्रोबस दुर्घटना, १५ जना घाइते
विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
प्रतिक्रिया