नेपाल बार सल्लाहकार समितिसँगको छलफलमा
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १२:३१

काठमाडौँ । नेपाल बार एशोसिएशन सल्लाहकार समितिसँग छलफल गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विषयमा आधिकारिक धारणा बनाउन नेपाल बार सल्लाहकार र पूर्व पदाधिकारीसँगको छलफलमा जुटेको हो ।
छलफलपछि बारले आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । यता प्रधानन्यायाधीश जबराको राजीनामा माग्न सर्वोच्च अदालतका न्यायाधिशहरु प्रधानन्यायाधीश जबराको कार्यकक्षमा गएर छलफल गर्दै छन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया