साहित्यकार हरि कटुवालको ‘फेरि अर्को बिहानी’ लोकार्पण
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १३:०६

काठमाडौँ । साहित्यकार हरि कटुवालको उपन्यास ‘फेरि अर्को बिहानी’ लोकार्पण भएको छ । बरिष्ठ साहित्यकार कृष्ण धारावासीले उक्त उपन्यासको लोकार्पण गरेका हुन् ।
उपन्यासमा तत्कालिन द्घन्दकालका नेपाली समाजदेखि वर्तमान परिवेशका सामाजिक, राजनीतिक र आर्थिक गतिविधिहरु समेटिएका छन् । पुस्तक लोकार्पण कार्यक्रममा बरिष्ठ साहित्यकार कृष्ण धारावासी, युवराज नयाँघरे, प्रमाेद प्रधान लगायत साहित्यप्रेमीको उपस्थित थियो ।
पल्लवले प्रकाशनले बजारमा ल्याएको फेरि अर्को बिहानी उपन्यासको बजार मुल्य ३७५ रुपैयाँ छ । उपन्यासकार हरि कटुवालको यो तेस्रो उपन्यास हो ।
यसअघि उनको अधुरो सपना (२०७३) र रेडलाइट (२०७६) प्रकाशित छन् । २०७४ सालमा तिमी हासेको पल गीतमार्फत उत्कृष्ठ आधुनिक गीतकारको रुपमा ’नेशनल वक्स अफिस अर्वाड’ पाएका कटुवालको विभिन्न कथा, कविता, गीतहरु फुटकर प्रकाशित छन् ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया