प्रधानन्यायाधीशको राजिनामा माग गदै विवेकशील साझा पार्टीकाे प्रदर्शन (तस्बिरमा)
जुली गिरी
२०७८ कार्तिक १० गते १७:३१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनाको माग गदै विवेकशील साझा पार्टीले प्रदर्शन गरेको छ । बुधबार माइतिघरमा न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि भन्दै विवेकशीलले प्रदर्शन गरेको हो । उनीहरुले प्रधानन्यायाधीशको राजिनामा र नेताहरु न्यायालयमा हस्तक्षेप नगर लगायतका उनीहरुले नारा लगाएका थिए । बृहत नागरिक आन्दोलनले बुधबार विज्ञप्ति जारी गरी दलहरुलाई प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन आग्रह गरेको थियो ।
थप तस्बिरमा हेरौं





जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
प्रतिक्रिया