औषधिको मूल्य बढाइएको बारे मन्त्रालयले छानबिन प्रक्रिया अघि बढायो
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १५:१५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागले नियमविपरीत औषधिको मूल्य बढाएको विषयमा छानबिन गर्ने भएको छ ।
बिहीबार मन्त्रालयमा आज पत्रकार सम्मेलनमा बोल्दै अन्तरक्रियामा स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिको मूल्य बढाइएको बारे छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले उक्त छानबिन प्रक्रियाको जिम्मेवारी स्वास्थ्यसचिव डा रोशन पोखरेललाई दिइएको जानकारी दिए ।
औषधि व्यवस्था विभागले पछिल्लो वर्ष मात्रै विभिन्न सात कम्पनीका ५२ वटा औषधिको ३२ प्रतिशतसम्म मूल्यवृद्धि गरेको छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया