कांग्रेस महाधिवेशनको नयाँ कार्य तालिका सार्वजनिक
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १९:०२

काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशनको संशोधित कार्य तालिका सार्वजनिक गरेको छ ।
कांग्रेस निर्वाचन समितिले बिहीबार आगामी मंसिर २४ देखि २७ गतेसम्म महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिका सार्वजनिक गरेको हो । यसअघि कांग्रेसले आगामी मंसिर ९ देखि १३ गतेसम्म पार्टीको १४ औँ महाधिवेशन गर्ने निर्धारण गरेको थियो ।

सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया