माओवादीबाट एमाले केन्द्रीय कमिटी बनेका नेताप्रति भीम रावलको आपत्ति
मेरोन्यूज
२०७८ कार्तिक १२ गते १७:३२

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा माओवादी केन्द्रबाट केन्द्रीय कमिटीमा सदस्य थप गरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकमा उनले आपत्ति जनाएका हुन् ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा माओवादीका नेताहरू कुन्दन कुशवाह र मोहम्मद समीरले सपथ लिएका थिए । उनीहरू माओवादीबाट एमालेमा लागेका नेता प्रभु साहनिकट रहेका थिए ।
उनीहरूलाई हालै मात्र एमालेले केन्द्रीय समितिमा मनोनय गरिएको थियो ।
सम्बन्धित

















भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया