चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १३ गते ९:४५

कैलाली । कैलाली प्रहरीले धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ परेको छ । जिल्लाको भजनी नगरपालिका ३ ठेकीपुरका १८ वर्षीय किरण साउदलाई प्रहरीले पक्राउ गरेको हो ।
किरण र टीकापुर नगरपालिका ८ कालीमाटीका १८ वर्षकै अनुप साउदबीच सोही स्थानमा झगडा हुँदा किरणले अनुपलाई चक्कु प्रहार गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।
घाइते साउदको टीकापुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न किरणलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया