सहसचिवमा चार जना सिफारिस
मेरोन्यूज
२०७८ कार्तिक १३ गते १७:४१

काठमाडौं । नेपाल सरकारको सहसचिव पदका लागि चार जनाको नाम सिफारिस भएको छ । लोक सेवा आयोगद्वारा कात्तिक ९ गतेदेखि १२ गतेसम्म अन्तर्वार्ता सञ्चालन भएकामा ७ जनाले परीक्षामा सहभागी थिए ।
झापाका माधव पोखरेल, लमजुङका तीर्थराज चिलुवाल, पर्वतका रामचन्द्र तिवारी र भक्तपुर, चाँगुनारायणका भोला दाहाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सहसचिव पदमा स्थायी नियुक्तिका लागि लोक सेवा आयोगले सिफारिस गरेको हो ।
लोकसेवा परीक्षा उत्तीर्ण स्याङजाका प्रवीण ढकाल र जुम्लाका जुनु हमाल ढाकाल वैकल्पिक योग्यता क्रममा रहेका छन् ।

सम्बन्धित
















फरार प्रतिवादी धमाधम पक्राउ पर्दै
‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया
अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया