दोहोरी च्याम्पियन बने प्रकाश र मीना
मेरोन्यूज
२०७८ कार्तिक १३ गते २१:२८

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भएको रियालिटी शो ‘दोहोरी च्याम्पियन’को अन्तिम स्पर्धामा प्रकाश पराजुली र मीना बुढाथोकीको टीम विजयी भएको छ ।
अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै प्रकाश र मीना दोहोरी च्यापियन बनेका हुन् ।
शनिबार पोखरामा आयोजित अन्तिम प्रतिस्पर्धामा बालचन्द्र बराल र शोभा कार्कीको टोली दोस्रो बन्यो ।
सोमा प्रथम हुने टीमले २० लाख रुपैयाँ र १ करोड बराबरको जीवन बीमा प्राप्त गरेको छ भने दोस्रोले १० लाख रुपैयाँसँगै ५० लाख बराबरको जीवन र तृतीय हुनेले ३ लाख प्राप्त गरेका छन् ।
सोका सान्त्वना हुने टीमले २ लाख समेत पाउने आयोजकले जनाएको छ । गायक बद्री पंगेनी र गायिका प्रीति आले संचालक गर्दै आएको शोमा प्रजापति पराजुली, सीता थापा, गीतकार रमेश बिजी र चन्द्र शर्मा निर्णायक मण्डलमा थिए ।
सम्बन्धित
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया