आइसीसी टी २० मा भारत र न्युजिल्याण्ड भिड्दै्
मेरोन्यूज
२०७८ कार्तिक १४ गते १२:०८

काठमाडौँ । आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुने छ । समूह २ अन्तर्गत पहिलो खेल अफगानिस्तान र नामिवियाबीच हुने छ ।अबुधावीमा हुने पहिलो खेल दिउँसो ३ः४५ बजे सुरु हुने छ ।
प्रतियोगिताअन्तर्गत अफगानिस्तानले दुईमध्ये एक खेल जितेको छ । अफगानिस्तानले स्कटल्याण्डलाई पराजित गर्दा पाकिस्तानसँग हार बेहोर्नु परेको थियो ।
यस्तै, नामिवियाले एक खेल खेल्दा स्कटल्याण्डलाई पराजित गरेको थियो । आज दुवै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छ ।
त्यस्तै, दोस्रो खेल भारत र न्युजिल्याण्डबीच हुने छ । दुबईमा हुने यी दुई टोलीबीचको खेल राति ७ः४५ मा हुने छ ।
प्रतियोगिताअन्तर्गत दुवै टोली आफ्नो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।
सम्बन्धित


















‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
सुरु भयाे रास्वपा केन्द्रीय समिति बैठक
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
बोर्नियोमा भीषण आगलागी, हजारौँ विस्थापित
भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली लागू
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया