विभिन्न अस्पताल पुगेर कांग्रेस नेता शाहीले भेटे डोटीका बाढीपहिरो घाइतेलाई
मेरोन्यूज
२०७८ कार्तिक १५ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले डोटीमा बाढीपहिरोमा परी घाइते भई काठमाडौंमा उपचाररत बिरामीलाई भेटेका छन् ।
नेविसंघका निवर्तमान उपाध्यक्षसमेत रहेका शाहीले वीर, टिचिङ, केएमसी र नर्भीक अस्पताल पुगेर भेटेका हुन् । उनले बिरामीहरूलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘बेमौसमी वर्षाले डोटीमा ठूलो धनजनको क्षति गरेको छ । डोटी झनै यसको ठूलो मारमा परेको छ । म घाइते सबैको स्वास्थ्यलाभको कामना गर्दछुु’, नेता शाहीले भने । उनले कुनै समस्या भए बिरामीहरूको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सम्बन्धित
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया