कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीले दाबी पेश गर्दै
मेरोन्यूज
२०७८ कार्तिक १६ गते १५:३०
काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गर्ने भएका छन् । त्यसका लागि उनी छलफलमा जुटेका छन् ।
निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै कर्णाली प्रदेश मुख्यमन्त्रीविहीन बनेको हो । यससँगै कांग्रेस संसदीय दलका नेता शाहीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका हुन् । यसका लागि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज साँझ ७ः३० बजे सम्मको समय तोकेका छन् ।
कांग्रेससँग भएको सहमतिअनुसार सत्ता सम्हालिरहेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत शाहीले पदबाट राजीनामा दिएका थिए ।
सम्बन्धित

















आज फागुन १२ गते मंगलबार, कस्ताे रहला तपाइकाे राशिफल
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सम्बोधनअघिको दबाबमा ट्रम्प
प्रतिक्रिया