नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका अध्यक्ष जोशीको निधन
मेरोन्यूज
२०७८ कार्तिक १९ गते १०:३३

काठमाडौँ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका अध्यक्ष विनोदकुमार जोशीको निधन भएको छ । शुक्रबार बिहान काठमाडौंस्थित केएमसी अस्पतालमा उनको निधन भएको हो ।
५४ वर्षीय जोशीको हृदयघातबाट निधन भएको पारिवारीक स्रोतले जनाएको छ । डडेल्धुरा घर भएका जाशीले करिब २५ वर्षसम्म विश्व खाद्य कार्यक्रममा काम गरेका थिए । उनी डडेल्धुराकै पहिलो सुविधा सम्पन्न रातो गुरास रिर्सोटका सञ्चालकसमेत हुन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया