अमेरिकाको टेक्सासमा भागदौड हुँदा ८ जनाको मृत्यु, सयौँ घाइते
मेरोन्यूज
२०७८ कार्तिक २० गते १८:३९

काठमाडौँ । अमेरिकाको टेक्सास राज्यमा सञ्चालन भएको एक म्युजिक फेस्टिवलमा भागदौड हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा करिब ३ सय जना घाइते भएका छन् ।
ह्युस्टन फायर चिफ स्यामुअल पेनाका अनुसार घटना रात करिब ९ बजे भएको हो । जब र्यापर ट्रैविस स्काट परफर्म गरिरहेका थिए । टेक्सासमा यो फेस्टिवल सन् २०१९ देखि सुरू भएको हो ।
घटनामा घाइते भएकाहरूमध्ये २३ जना अस्पतालमा भर्ना भएका छन् । उनीहरूमा ११ जनाको अवस्था गम्भिर रहेको पेनाले बताएका छन् । ह्युस्टन प्रहरीले भिडियो फुटेज हेरेर घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया