नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले दियो ३ लाख डोज खोप
मेरोन्यूज
२०७८ कार्तिक २२ गते १३:४५
काठमाडौँ । नेपाली सेनालाई चिनियाँ जनमुक्ति सेनाले ३ लाख डोज खोप दिएको छ । चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप दिएकी हुन् ।
प्रधानसेनापति प्रभुराम शर्मालाई चिनियाँ जनमुक्ति सेनाको तर्फबाट राजदूत यान्छीले खोप हस्तान्तरण गरेकी हुन् । खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटरसमेत प्रदान गरिएको छ ।
सेनाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस किसिमको सहयोगले दुई देशबीचका सेनाको सम्बन्ध मजबुद हुने जनाएको छ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया