प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने (भिडियोसहित)
काठमाडौँ । कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको प्राङ्गनमा सोमबार आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलनको सामना गर्न तयार हुनु पर्ने बताए ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया