मंगलबार, मंसिर २३, २०८२

संविधानको मर्म र भावनालाई व्यवस्थित गर्न जनगणनाको आवश्यक : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ कार्तिक २५ गते ८:५६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एकीकृत राष्ट्रिय तथ्यांक प्रणालाई व्यवस्थित गर्न मात्र नभइ संविधानको मर्म र भावनालाई पनि व्यवस्थित गर्न जनगणनाको आवश्यक रहेको बताएका छन् ।

आजबाट सुरु भएको १२औं राष्ट्रिय जनगणनाको अवसरमा शुभकाना दिदै अध्यक्ष नेपालले पछि हुने विकासको आवश्यकता जानकारी थाहा पाउन जनगणना आवश्यक रहेको बताए । उनले जनगणनाले राष्ट्रिय निर्वाचनलाई प्रभाव पार्ने भएकाले सही तथ्यांक र विवरण उपलब्ध गराउन पनि आग्रह गरेका छन् । उनले जनगणनालाई सहयोग गर्न पार्टीका नेता कार्यकर्ता तथा सवैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया