बारको आन्दोलन छलेर प्रधानन्यायाधीश सर्वोच्च प्रवेश
मेरोन्यूज
२०७८ कार्तिक २६ गते ११:१२

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । नेपाल बारको आन्दोलनलाई छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गरेका हुन् । जबरा कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट अदालत गएका हुन् ।
जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै बारका कानुन व्यवसायीहरु सर्वोच्चको मूल गेट बाहिर प्रदर्शन गरिरहेका छन । तर, प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्ने उनीहरुको प्रयास असफल भएको छ । जबरा सर्वोच्चमा प्रधानन्यायाधीश प्रवेश गर्ने द्वारबाट भित्र आएका हुन् । वकिलहरु सर्वोच्चको मुल गेटबाहिर प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गरिरहेका छन् ।
सम्बन्धित
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया