कानुन व्यवसायीको धर्नास्थलमा परिचालित प्रहरी हटाइए
मेरोन्यूज
२०७८ कार्तिक २६ गते १२:१२

काठमाडौँ । कानुन व्यवसायीहरूको धर्नास्थलमा परिचालित प्रहरी हटाइएको छ । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी हटाइएको हो ।
नेपाल बार एसोसिएसनका तर्फबाट कानुन व्यवसायीहरूले धर्नास्थलबाट प्रहरीलाई हटाउन माग गरेका थिए । कानुन व्यवसायीले गृहमन्त्रीलाई फोन गरी प्रहरी हटाउन माग गरेसँगै प्रहरीलाई हटाइएको हो ।
सम्बन्धित













ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर गयाे भूकम्प
पाेखरा–मुग्लिन सडक आयोजना पश्चिम खण्डको तेस्रो पटक म्याद थप
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज मूल्य
भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया