हाम्रो पार्टीको जित सुनिश्चित छ : माधब नेपाल
मेरोन्यूज
२०७८ कार्तिक २७ गते १२:५८

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन् । सम्बोधनमा बोल्दै उनले निर्वाचन नजिकिँदै गरेकाले सबै संगठनहरू चुनावमा केन्द्रीत हुनु पर्ने बताए ।
‘कमरेडहरू हामीले विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ, पार्टी निर्माणमा जोसका साथ खटिन सबै केन्द्रीय कमिटीका सदस्य साथीहरूलाई आग्रह गर्दछु,’ अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी कुनै नेताको चाहनाले चल्ने होइन, हाम्रो पार्टी विधानअनुसार चल्ने हुँदा सबै जना रचनात्मक काममा लाग्नु होला ।’
उनले आफ्नो पार्टीको जित सुनिश्चित भएको दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीको जित सुनिश्चित छ, त्यसैले पार्टी निर्माणमा अघि बढौँ, पार्टी विकासमा एकजुट भएर लागौँ ।’
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया