रौतहटमा कार दुर्घटना, ४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २८ गते ८:३२

काठमाडौँ । रौतहटको यमुनामाई गाउँपालिका जुनखुनुवामा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार शनिबार राति करिब १० बजेतिर दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।
कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा प्रहरीले भेटाएको थियो । दुर्घटना लगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि उपचारको लागि जिल्ला अस्पताल गौरमा लगिएको थियो । तर अस्पताल पुर्याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित













भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया