स्रष्टा रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १०:१७

काठमाडौँ । स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ले विमोचन गरेका हुन् ।
कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य बाबा बस्नेत, गुन्जन संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरु न्हु बज्राचार्य र राजु सिंह, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिललगायतले आमाको महिमालाई गीतमा उतारेर रिसालले महत्वपूर्ण कार्य गरेको बताए ।
सम्बन्धित
















खोजी अभियान : चार दिनमा २ सय २६ जना पक्राउ
गुल्मीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार तीन सय जना लाभान्वित
Child killed in accident
चितवनमा सहचालकले बस ब्याक गर्दा …
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया