सर्वोच्चमा प्रधानन्यायाधीशविरुद्ध धर्ना सुरु
मेरोन्यूज
२०७८ कार्तिक २८ गते १०:४३
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्ना सुरु गरेका छन् । शुक्रबार गेटबाहिर धर्ना गरेका उनीहरू आज अदालत परिसरको मूल गेटमै धर्ना दिएका हुन् ।
उनीहरू अहिले सर्वोच्च अदालत परिसरभित्र मूल गेटमा धर्नामा धर्ना बसेका छन् । प्रधानन्यायाधीश जाने आउने एक नम्बरको गेटमा भने प्रहरीले धर्ना बस्न दिएका छैनन् ।
प्रधानन्यायाधीश जबराका समर्थकहरू भने बाहिरबाट प्रदर्शन गरिरहेका छन् ।
सम्बन्धित
















यामाहा नेपालको दुईपांग्रे सवारीको मेला ‘ब्लु फेस्ट’ आजदेखि
आर्थिक समृद्धिको आधार जडीबुटीः प्रशोधन र ‘ब्रान्डिङ’मा जोड
राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान
Foreign Minister holds separate meetings with Ministers of Mauritius, Singapore
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया